You are viewing the translated version of लिखित निवेदन दिन सक्ने अधिकार.
Section 17
लिखित निवेदन दिन सक्ने अधिकार
(१) अदालतको आदेश वा निर्णयमा चित्तनबुझेकोमा त्यस्तो आदेश वा निर्णय विरुद्ध नेपाल सरकारलाई प्रचलित कानून बमोजिमनिवेदन वा पुनरावेदन दिने अधिकार भएमा पीडितले सो आदेश वा निर्णय विरुद्ध निवेदनवा पुनरावेदन दिन अनुरोध गरी सम्बन्धित निकाय वा अधिकारी समक्ष लिखित निवेदनदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन त्यस्तो आदेश वा निर्णयको जानकारी प्राप्तगरेको मितिले पन्ध्र दिनभित्र गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको निर्णय आदेश वा निर्णय विरुद्ध निवेदन वापुनरावेदन दिने अधिकार पाएको सम्बन्धित निकाय वा अधिकारीले त्यस्तो निवेदन उपरविचार गरी निर्णय गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको निर्णयको जानकारी पीडितलाई दिनु पर्नेछ ।